दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
nepalpress.com · Thu Nov 19 03:12:31 UTC 2026

जनकपुरधाम । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ।
आयोगले सार्वजनिक सूचना जारी गर्दै आयोगको मंसिर २ गतेको निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)