एसिया–प्रशान्त सहकार्यका निम्ति चीनले गर्यो दुई करोड डलर सहयोग घोषणा
baahrakhari.com · Thu Nov 19 03:53:32 UTC 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहकार्यलाई निरन्तरता दिन विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेका छन् ।
दक्षिण चीनको ग्वाङदोङ प्रान्तस्थित सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकमा सीले एपेकको व्यावहारिक सहकार्यका निम्ति चीनले दुई करोड अमेरिकी डलर उपलब्ध गराउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)