भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
deshsanchar.com · Thu Nov 19 02:13:28 UTC 2026

चितवन – दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ। बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)