मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

khabarhub.com · Thu Nov 19 04:21:31 UTC 2026

झापा- झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकखण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)