मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

kathmandupati.com · Thu Nov 19 04:22:52 UTC 2026

काठमाण्डु – झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा गएराति धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)