मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, २ युवकको मृत्यु

ekantipur.com · Thu Nov 19 04:33:57 UTC 2026

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, २ युवकको मृत्यु

गएराति भएको दुर्घटनामा मोटरसाइकल धान काट्ने मेसिनमा ठोक्किएको र दुवै युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)