मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने
arthasansar.com · Thu Nov 19 04:35:09 UTC 2026

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि बुक क्लोज मिति तय गरेको हो ।
बैंकले मंसिर ११ गते हकप्रद सेयर निष्शकानका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकले निष्काशन गर्ने कहप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)