'नेपाल–भारत सम्बन्ध त्यति गहिरो बनिसकेको छैन'
nepalviews.com · Thu Nov 19 04:56:07 UTC 2026

काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत एवं राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षित उपलब्धि हासिल हुने संकेत नदेखेको बताएका छन् । तर, झिनो आशा भने कायम रहेको उनको भनाइ छ ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको समय एकदमै छोटो अवधिको भएकाले धेरै उपलब्धि हासिल हुनेमा आफू विश्वस्त नरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)