सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने
arthasansar.com · Thu Nov 19 05:18:49 UTC 2026

सिक्लेस हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २७ गतेका लागि वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस सेयर वितरणपश्चात कायम चुक्तापूँजीमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बालाएको हो । कम्पनीको २२ औँ वार्षिक साधारणसभा आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)