एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी
khabarhub.com · Thu Nov 19 05:30:28 UTC 2026

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन्।
दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकको ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन चीन सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)