आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
canadanepal.com · Thu Nov 19 05:36:19 UTC 2026

बेइजिङ - चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदैछ । विश्वका तीन शक्तिशाली राष्ट्रका प्रमुख पहिलोपटक औपचारिक रूपमा एउटै वार्ताको टेबुलमा बस्न लागेका हुन् ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन सेन्जेन पुगेका तीनै नेताबीच बुधबार सम्मेलनको औपचारिक तस्बिर खिचाउनुअघि संक्षिप्त भेटघाट भएको थियो । त्यसक्रममा उनीहरूले एकअर्कासँग हात मिलाउँदै संवादसमेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)