५०% भौतिक प्रगति गरेका जलविद्युतलाई आईपीओ, विशिष्टीकृत कोषमा एकमुष्ट विदेशी लगानी
clickmandu.com · Thu Nov 19 05:45:02 UTC 2026

काठमाडौं । सरकारले अध्यादेशमार्फत ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ संशोधन गर्दै निर्माणाधीन जलविद्युत् आयोजनाको सार्वजनिक निष्कासन (आईपीओ), विशिष्टीकृत लगानी कोषमा विदेशी लगानी र हकप्रद सेयर स्वीकृतिको समयसीमासम्बन्धी विशेष तथा नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
सरकारद्वारा तयार पारिएको अध्यादेशको मस्यौदामा अनुमति प्राप्त निर्माणाधीन जलविद्युत् आयोजनाले स्वतन्त्र मूल्याङ्कनकर्ताबाट प्रमाणित भौतिक प्रगति कम्तीमा ५० प्रतिशत पूरा गरेमा व्यापारिक उत्पादन प्रारम्भ नभएको कारणले मात्र आईपीओको निवेदन अस्वीकार नगरिने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)