राखेपद्वारा एन्फामाथि निलम्बन र सबै प्रतिबन्ध फुकुवा
clickmandu.com · Thu Nov 19 05:55:51 UTC 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन तथा सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र प्रतिबन्ध हटाउने निर्णय गरेको हो । राखेपका सदस्य सचिव रामचरित्र मेहताले बिहीबार पत्र पठाउँदै एन्फामाथिको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)