मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आशुतोष इनर्जीले मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

corporatenepal.com · Thu Nov 19 05:52:32 UTC 2026

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले पहिलो चरणको आआईपीओ निष्काशन गर्ने भएको छ । आगामी मंसिर १४ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले जारी पूँजी ६० करोड रुपियाँको २० प्रतिशत अर्थात १२ करोड रुपियाँबराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)