मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसमा धारणा राख्दा विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएँ– प्रचण्ड

setopati.com · Thu Nov 19 05:50:45 UTC 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको धारणा राख्दा विश्वभरका प्रतिनिधिबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन्।

रुसमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ सम्मेलनबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा नेपालको उपस्थिति र आफ्नो सम्बोधनले देश तथा पार्टीको गरिमा बढेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)