मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

onlinekhabar.com · Thu Nov 19 05:51:33 UTC 2026

३ मंसिर, अन्ताल्या (टर्की) । जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ ।

टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)