ट्रम्प, सी र पुटिनको सम्बोधन : एआईदेखि व्यापारसम्मका विषयमा चर्चा
barnanmedia.com · Thu Nov 19 06:16:12 UTC 2026

काठमाडौं । दक्षिण चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको पूर्ण सत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्षेत्रीय सहकार्य, व्यापार, प्रविधि र एआईबारे आ–आफ्ना धारणा राखेका छन् ।
सम्बोधनका क्रममा ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ‘लगभग पूर्ण रूपमा राम्रो’ रहेको बताए । एआई उद्योगको विकासमा अवरोध पुग्ने खालका नियमनको आफू विपक्षमा रहेको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)