मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा

reportersnepal.com · Thu Nov 19 06:21:59 UTC 2026

गण्डकी, ३ मङ्सिर । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनका सिलसिलामा गण्डकी प्रदेश आइपुगेको छ ।

उक्त टोलीले यस प्रदेशका पर्वत, म्याग्दी, बागलुङलगायत कालीगण्डकी करिडोरअन्तर्गतका विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गर्ने समितिका सभापति कृष्णप्रसाद पौडेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)