मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

gorkhapatraonline.com · Thu Nov 19 06:50:03 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ ।

विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)