मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हार्वेस्टर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

setopati.com · Thu Nov 19 06:49:52 UTC 2026

झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन (हार्वेस्टर) र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा मंगलबार राति करिब १०ः४० बजे दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)