मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रोग प्रतिरोधी सूक्ष्म जीवाणुले प्रकोपको रूप लिँदै : निगरानी गरिएका १४ प्रतिशत नमुनामा भेटियो

nagariknews.nagariknetwork.com · Thu Nov 19 07:31:22 UTC 2026

पछिल्लो समय दक्षिण अर्थात् विकासोन्मुख देशहरूमा रोग प्रतिरोधी सूक्ष्मजीवाणुहरू बढ्दै गएको र यसको जोखिमसमेत बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यसमा पनि नेपालजस्ता विकासोन्मुख राष्ट्रहरू र दक्षिण एसियाली मुलुक बढी प्रभावित बन्ने विज्ञहरूले चेतावनी दिएका छन्।

विकसित देशहरूमा यसअघि नै सूक्ष्मजीवाणुविरुद्धका औषधि र एन्टिबायोटिकको उचित प्रयोग भइसकेको भए पनि विकासोन्मुख देशहरूमा अझै उचित प्रयोग हुन नसकेका कारण यसको जोखिम बढेको उनीहरूको धारणा छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)