मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नवौं पटक सर्वाधिक कर तिर्ने बैंक बनेको नबिलले हालसम्म तिर्‍यो ३२ अर्ब कर, कुन वर्ष कति ?

clickmandu.com · Thu Nov 19 07:46:16 UTC 2026

काठमाडौं । नबिल बैंक यस वर्ष पनि बैंक, वित्तीय संस्था तथा बिमा कारोबार क्षेत्रतर्फ सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भयो । राष्ट्रिय कर दिवसको अवसरमा गत सोमबार आन्तरिक राजस्व विभागमा आयोजित एक विशेष समारोहका बीच आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक कर बुझाउने बैंकका रूपमा नबिल बैंकलाई सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर तिरेको आधारमा यो सम्मान प्राप्त गरेको हो । योसँगै नबिल बैंकले हालसम्म ९ पटक देशकै सर्वाधिक कर तिर्ने बैंकको सम्मान हात पार्न सफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)