मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतसँग पर्यटन र हवाई सम्पर्क विस्तारमा मन्त्री पौडेलको जोड

khabarhub.com · Thu Nov 19 08:03:54 UTC 2026

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार साँझ भारतको नयाँदिल्लीमा संयुक्त रूपमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल-भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)