कोलकाता महोत्सवमा चिनिनेछन् नेपाली गाउँघरका स्वाद र संस्कृति
nepallive.com · Thu Nov 19 08:34:10 UTC 2026

नवलपुर– नेपाली गाउँघरका मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपालको सहभागिताको तयारी गरिएको छ ।
महोत्सवलाई नेपाली होमस्टे (घरवास), स्थानीय कृषि उत्पादन र ग्रामीण पर्यटनको पहिचान विदेशी पर्यटक तथा बजारसम्म पु¥याउने अवसरका रूपमा लिइएको होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)