स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै पटक गर्न सकिने पक्षमा नेकपा
setopati.com · Thu Nov 19 08:34:27 UTC 2026

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै पटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच छलफल चलिरहेको छ।
निर्वाचन आयोगले यसबारे छलफल गर्न मंसिर ४ गते राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)