कोलकाता महोत्सवमा चिनिनेछन् नेपाली गाउँघरका स्वाद र संस्कृति
laligurash.com · Thu Nov 19 08:36:37 UTC 2026

काठमाडौँ । नेपाली गाउँघरका मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपालको सहभागिताको तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)