‘आयात-निर्यातको सहजताका लागि भारतसँग धाम्रा र मुन्द्रा बन्दरगाह माग गर्नुपर्छ’
nepalviews.com · Thu Nov 19 08:53:30 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्ध सुधार र व्यापार विस्तारको अवसरका रूपमा हेरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली वस्तुको निर्यात प्रवद्र्धन, आयात लागत घटाउने पारवहन सुविधा, ऊर्जा व्यापार विस्तार र भारतीय लगानी आकर्षित गर्ने विषय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । भ्रमण दलका सदस्यसमेत रहेका अग्रवालसँग भारतसँगको व्यापार सन्धि पुनरावलोकन, लगानीका अवरोध, पर्यटन तथा कनेक्टिभिटी र नेपाली व्यवसायीका अपेक्षाबारे गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको निजी क्षेत्रले कसरी हेरेको छ ? भ्रमणमा नेपालको आर्थिक हितका लागि कस्ता विषय प्राथमिकतामा पर्नुपर्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)