धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
nepallive.com · Thu Nov 19 09:02:03 UTC 2026

काठमाडौं - झापामा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)