भारतमा ६१५ मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणलाई अनुमति
nepalviews.com · Thu Nov 19 09:01:15 UTC 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न र थप २१.३४ मेगावाट सेती खोला जलविद्युत् आयोजनाको विद्युत् निर्यात गर्न अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)