मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङ फोन किन्ने ग्राहकलाई एनसेलले १ वर्षसम्म निःशुल्क डेटा र भ्वाइस उपहार दिने

kathmandupati.com · Thu Nov 19 09:02:18 UTC 2026

काठमाण्डु – सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल कनेक्टिभिटीको सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य विस्तार गरेका छन्।

सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)