अस्ट्रेलियामा नेपाली आगमनको ५० वर्ष पूरा, सिड्नीमा हुने विशेष कार्यक्रममा को को होलान् सहभागी ?
nepallive.com · Thu Nov 19 09:09:38 UTC 2026

सिड्नी - अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ तारिखमा सिड्नीको हर्सभिलस्थित मराना हलमा कार्यक्रम हुन लागेको हो । सन् १९७६ मा स्थापना भएको यस संस्थाले अस्ट्रेलियामा नेपाली समुदायको इतिहास र योगदानलाई स्मरण गर्दै स्वर्ण जयन्ती कार्यक्रम आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)