मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ताइवानलाई चीनको हिस्सा स्वीकार गरिन् जापानी प्रधानमन्त्री ताकाइचीले

bishowkhabar.com · Thu Nov 19 09:06:36 UTC 2026

काठमाडौं– जापानकी प्रधानमन्त्री साने ताकाइचीले ताइवान चीनको हिस्सा भएको तथ्य स्वीकार गरेकी छन् । उनले ताइवानसम्बन्धी सन् १९७२ यता जापानको नीतिमा कुनै परिवर्तन नभएको समेत बताएकी छन् ।

ताइवानसम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर चीन र जापानबीचको सम्बन्ध तनावपूर्ण बनेको अवस्थामा ताकाइचीले चीनको दक्षिणी सहर सेन्जेनमा बिहीबार आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा आफ्नो अभिव्यक्ति सच्याउँदै यस्तो बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)