मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एक चीन नीतिविपरीतका गतिविधि बढेको भन्दै काठमाडौँमा प्रदर्शन

ratopati.com · Thu Nov 19 09:11:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

अभियानले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीतिविपरीतका क्रियाकलाप बढिरहेको आरोप लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)