मङ्सिर ७ देखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने
ratopati.com · Thu Nov 19 09:15:33 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ ।
जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको महानगरपालिकाले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)