मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिटौरी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारको निर्णय सर्वोच्चको फैसलासँग बाझियो

baahrakhari.com · Thu Nov 19 09:13:31 UTC 2026

काठमाडौं । बिटौरी जग्गामा बसोबास र भोगचलन गर्दै आएका व्यक्ति वा संस्थाको नाममा दर्ता गर्ने भन्दै सरकारबाट जारी भएको ‘समिति गठन आदेश’ सर्वोच्च अदालतको फैसलासँग बाझिएको छ । उक्त आदेश कार्यान्वयन नहुँदै वैधानिकताको प्रश्न उठेको छ ।

सर्वोच्चले यसअघि सरकारी, सार्वजनिक, पर्ती वा ऐलानी जग्गामा लामो समयदेखि बसोबास गरी बिटौरी (उपयोग शुल्क या कर) तिरेकै आधारमा व्यक्तिले भोगाधिकार दाबी गर्न नमिल्ने भनी व्याख्या गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)