मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

याङ्गो ग्रुपमा ग्लोबल हेड अफ सेफ्टी नियुक्त, सुरक्षा रणनीति थप मजबुत बनाइने

ajakoartha.com · Thu Nov 19 09:09:00 UTC 2026

काठमाडौं- याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ।

रोमन जेम्ल्यान्स्कीले मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टीको रूपमा सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र उत्कृष्ट बजार अभ्यासहरूको विस्तार तथा विकासलाई अघि बढाउनेछन्। दुबई, २६ कात्र्तिक २०८३ याङ्गो ग्रुप, दुबईमा मुख्यालय रहेको एक विश्वव्यापी प्रविधि कम्पनी हो।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)