मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

khabarhub.com · Thu Nov 19 09:20:15 UTC 2026

मुस्ताङ – चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो । मुस्ताङ हिमालपारिको सानो र मनोरम जिल्ला हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कात्तिक महिनासम्म स्वदेशी पर्यटक दुई हजार ८४१ र विदेशी पर्यटक पाँच हजार २२३ जना थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)