एन्फामाथि राखेपले लगाएको निलम्बन र प्रतिबन्ध फुकुवा
newsofnepal.com · Thu Nov 19 09:17:48 UTC 2026
काठमाडौँ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक र आर्थिक कारबाही फिर्ता लिने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)