मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७७ जिल्लामै पुग्यो सरकारी कुरियर सेवा, घरमै पुग्दै राहदानीदेखि लाइसेन्ससम्म

kendrabindu.com · Thu Nov 19 09:22:19 UTC 2026

काठमाडौं । सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको छ ।

हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा विभिन्न सामग्री घरदैलोमै पुर्‍याउने उद्देश्यले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)