नेपाल बैंकद्वारा ‘फोन लोन’ सेवा सुरु, रु. २,००,००० सम्मको कर्जा मोबाइल एपमार्फत पाइने
corporatenepal.com · Thu Nov 19 09:18:46 UTC 2026

काठमाडौं । ९०औँ वार्षिकोत्सवको अवसरमा नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै NBL BankSmart XP मोबाइल बैंकिङ एप मार्फत ‘NBL Foneloan’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ ।
यो डिजिटल कर्जा सेवा Foneloan Pvt. Ltd. द्वारा सञ्चालित छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाहलाई सम्भव बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)