चीनमा भइरहेको एपेक शिखर सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु
clickmandu.com · Thu Nov 19 09:18:27 UTC 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय बैठक सुरु भएको छ ।
बिहीबार एपेक शिखर सम्मेलनका क्रममा यी तीनै नेताहरू सँगसँगै हिँड्दै बैठकस्थल आइपुगेका थिए । तीन देशका प्रमुखहरू औपचारिक वार्ताका लागि एकसाथ भेट भएको यो पहिलोपटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)