कपिलवस्तुमा कम्बाइन मेसिन दुर्घटना, एकको मृत्यु तीन घाइते
gorkhapatraonline.com · Thu Nov 19 09:30:03 UTC 2026

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ सेमरीमा धान काट्ने कम्बाइन मेसिन पोखरीमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
लु.५ त.१४ नम्बरको धान काट्ने कम्बाइन मेसिन सडकनजिकै रहेको पानी पोखरीमा पल्टिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)