मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पक्राउ पुर्जी जारी भएका पूर्व मुख्यसचिव एकनारायण अर्याल ‘देशबाहिर’

nepalpress.com · Thu Nov 19 09:47:39 UTC 2026

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपालीमाथि ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ पुर्जीका आधारमा अर्याललाई पक्रिन खोज्दा उनी फरार भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)