मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण पनि तानिए, पक्राउ पुर्जी जारी

kendrabindu.com · Thu Nov 19 09:48:56 UTC 2026

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनको समेत संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी भएको छ।

अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी हाल फरार छन्। उक्त प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उनी सम्पर्कविहीन भएको बताइएकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)