पूर्वमुख्यसचिव अर्याल विरुद्ध पक्राउ पुर्जी जारी
clickmandu.com · Thu Nov 19 09:55:14 UTC 2026

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)