मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुधन गुरुङले पक्राउ गर्न फाइल खोल्ने बित्तिकै पुर्वमुख्यसचिव विदेश भागे

laligurash.com · Thu Nov 19 10:20:51 UTC 2026

काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको घेरामा परेका छन्। दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेपछि अर्याल भने सम्पर्कविहीन भएको र विदेशतर्फ गएको दाबी सार्वजनिक भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)