डेढ घण्टा बसेर सकियो तीन महाशक्ति राष्ट्रका नेताहरूको त्रिपक्षीय बैठक
ratopati.com · Thu Nov 19 10:42:10 UTC 2026

शेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रिपक्षीय वार्ता सम्पन्न भएको छ।
चिनियाँ सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार झण्डै डेढ घण्टा चलेको यस छलफलमा आणविक निःशस्त्रीकरण र रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयहरूमा कुराकानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)