मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सहायक सामग्रीको पहुँच विस्तार गर्न डब्लुएचओको जोड

gorkhapatraonline.com · Thu Nov 19 11:25:35 UTC 2026

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सहायक प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्न राष्ट्रिय प्राथमिकता सूची कार्यान्वयन गर्न सदस्य राष्ट्रलाई आग्रह गरेको छ ।

(डब्लुएचओ) ले अपाङ्गता भएका व्यक्तिको ज्येष्ठ नागरिक तथा सहायक प्रविधिको आवश्यकता भएका नागरिकको पहुँच सुनिश्चित गर्न राष्ट्रिय प्राथमिकता सूची तयार गरी कार्यान्वयन गर्न दक्षिण–पूर्वी एसियाली राष्ट्रलाई आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)