यो वर्ष बिजुली दिनसक्ने अवधि सकिएपछि भारतले दियो ६१५ मेगावाट निर्यात गर्न अनुमति
setopati.com · Thu Nov 19 13:05:00 UTC 2026

नेपाल विद्युत प्राधिकरणले स्वीकृतिप्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ।
भारतको विद्युत मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आइएक्समा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)