रेमिटान्स आयमा कीर्तिमान, विदेशी मुद्रा संचिति रु. ४१ खर्ब ६१ अर्ब पुग्यो
corporatenepal.com · Thu Nov 19 11:29:59 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्ष तेस्रो महिना (असोज)मा रेमिटान्स आयमा कीर्तिमान कायम भएको छ । समीक्षा महिनामा दुई खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च आकार हो ।
दशैंतिहारलाई लक्षित गरी विदेश बस्नेहरुले हरेक बर्ष असोज–कात्तिकमा बढी रकम पठाउने गर्छन । यस बर्ष भने कीर्तिमान कायम हुने गरी असोजमा रकम भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यसअघि गएको बैशाखमा मासिक रेमिट्यान्स आप्रवाह २ खर्ब ५७ अर्ब रुपियाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)